विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गर्न समिति गठन « Khabarhub

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन गर्न समिति गठन


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाको अनुगमन गरी प्रतिवेदन बुझाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच सदस्यीय विषेश उपसमिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयले कोरोना महामारीका कारण स्थलगत अनुगमन तथा निरीक्षण गर्न नपाएको भन्दै उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०५९ बमोजिम सञ्चालन भए नभएको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

लामो समय अनुगमन नुहुँदा विद्यार्थी र सरोकार पक्षमा देखिएको अन्योलता सम्बोधन गर्न शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ५० बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु