यो हो रूखमाथि बनाइएको अचम्मको रेस्टुरेन्ट « Khabarhub

यो हो रूखमाथि बनाइएको अचम्मको रेस्टुरेन्ट


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हामीले विभिन्न ठाँउ अनुसारको विशेषता भएका होटलहरु देखेका छौँ ।

जापानमा भने एउटा अपत्यारिलो तर सत्य, रुखमा रेस्टुरेन्ट बनाएको पाइएको छ । जसको नाम हो ‘नहा हार्बर डिनर’ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट हो । यो रुखमाथि बनेकै कारण विशेष भएको छ ।

यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन सपिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।

यो एक आर्किटेक्चरको नमूना हो, जहाँ यो रेस्टुरेन्ट बनेको छ । यो जमिनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सिँढी बनाइएको छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान