यो हो रूखमाथि बनाइएको अचम्मको रेस्टुरेन्ट « Khabarhub

यो हो रूखमाथि बनाइएको अचम्मको रेस्टुरेन्ट


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हामीले विभिन्न ठाँउ अनुसारको विशेषता भएका होटलहरु देखेका छौँ ।

जापानमा भने एउटा अपत्यारिलो तर सत्य, रुखमा रेस्टुरेन्ट बनाएको पाइएको छ । जसको नाम हो ‘नहा हार्बर डिनर’ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट हो । यो रुखमाथि बनेकै कारण विशेष भएको छ ।

यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन सपिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।

यो एक आर्किटेक्चरको नमूना हो, जहाँ यो रेस्टुरेन्ट बनेको छ । यो जमिनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सिँढी बनाइएको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार