मोवाइलमा मीसकल देखेर शिक्षीकालाई सोधेपछि… « Khabarhub

मोवाइलमा मीसकल देखेर शिक्षीकालाई सोधेपछि…


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाकु आफ्नो शिक्षीकालाई प्रश्न गर्दैः

हाकुः मीस, के तपाईंले मेरो मोवाइलमा फोन गर्नुभएको थियो ?

मीसः मैले…. छैन त किन ?

हाकुः हिजो मैले मेरो मोबाइलको स्क्रीनमा हेर्दा मीस कल लेखिएको थियो त्यही भएर

मीस ट्वाँ !

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ४० बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी