ओलीले इतिहासमा डरलाग्दो घटना घटाए, घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : नेता भुषाल « Khabarhub

ओलीले इतिहासमा डरलाग्दो घटना घटाए, घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : नेता भुषाल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् ।

संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनमा सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्।

उनले वास्तविक दुनियाँमा स्यालहरूले रजाइँ गर्न नसक्ने समेत टिप्पणी गरे । विकास र समृद्धिको कुरा नगरी कमरेड ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको समेत आरोप लगाए ।

‘ओलीको काम ताण्डवको नाच जस्तो भयो । असंवैधानिक र अलोकतान्त्रिक कमदविरुद्ध कमरेड केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं ।’

उनले ओलीलाका साइबर सेना भनिनेहरुलाई साइबर स्यालको संज्ञा दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : २० बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ