चिनियाँ एप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! | Khabarhub Khabarhub

चिनियाँ एप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान !


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ताइवानी राष्ट्रिय सुरक्षा अधिकारीले चिनियाँ एप प्रयोगमा सावधानी अपनाउन अपिल गरेका छन् ।

चिनियाँ फेस स्व्यापिङ एपमार्फत गोप्य डाटाहरु चोरी हुने, आर्थिक ठगी हुने गरेको ताइवानी अधिकारीहरूले जनाएका छन् ।

त्यस्ता एपमार्फत चीनले डेटाहरु तथा गोप्य व्यक्तिगत फाइलहरू बनाएर आफूविरोधी पक्षलाई निशानामा पारेको ताइपेई टाइम्सले जनाएको छ ।

ताइवानी युवाहरूमाझ लोकप्रियता हासिल गर्न फेस स्व्यापिङ एपले बिभिन्न उपयाहरु र बिज्ञापन गरिरहेको समाचारमा उल्लेख छ ।

गत वर्ष नोभेम्बर २ मा एक प्रयोगकर्ताले एप्पल स्टोरमा उक्त एप प्रयोगको सुरक्षाको बारेमा टिप्पणी गरेलगत्तै चीनको झेजियांग प्रान्तमा अनधिकृत लगइन भएको फेला परेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २० बजे

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको