मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ « Khabarhub

मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् ।

नेपालगंज उप-महानगरपालिका वडा नं. २१ का ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

कार्की २०७१ साल असार २८ गते २० वर्षीया युवतीलाई मिठाइ खान दिई बेहोस बनाइ भारतको बहराईचमा लगेर सोबाट भारतको लखनउ जाने भनी एक व्यक्तिलाई ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका थिए ।

उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ५९ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन