जेठभित्र स्ववियू चुनाव गर्ने सहमतिसँगै विद्यार्थीले तोडे अनशन | Khabarhub Khabarhub

जेठभित्र स्ववियू चुनाव गर्ने सहमतिसँगै विद्यार्थीले तोडे अनशन


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन गर्न त्रिभूवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै अनशनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र त्रिवि पदाधिकारीबीच स्ववियू निर्वाचन गर्ने विषयमा सोमबार सहमति भएको हो। स्ववियू निर्वाचनका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ।

अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा उपस्थित भएका थिए। ६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

यस्तो छ सहमति

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ५३ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी