म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २-१ गोलले पराजित गरेको सिटी केही खेल बाँकी रहँदै उपाधि नजिक पुगेको हो ।

बुधबार भएको खेलमा एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए ।

२२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ को बराबरीमा फर्काए । ४०औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यस जितसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ । सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ । एस्टन ४४ अंक जोडेर ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : २६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट