अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइयो « Khabarhub

अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइयो


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत मन्दिरमा प्राण प्रतिष्ठाका लागि रथयात्रा गराइएको छ ।

मन्दिरमा प्राण प्रतिष्ठाका लागि बुधबार अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइएको छ । गत वर्ष पुनःनिर्माण भएको ताकमकोत मन्दिरमा १५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको मूर्ति राखिएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ५६ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।