‘राधे’ ट्रेलरमा सलमानको ‘वान्टेड’ लुक्स « Khabarhub

‘राधे’ ट्रेलरमा सलमानको ‘वान्टेड’ लुक्स


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर र डिजिटल प्लेटर्फममा एकसाथ रिलिज हुँदैछ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार सलमानले बुधबार आफ्नो ट्वीटर हेण्डलमा फिल्म इदमा रिलिज हुने जनाउदै ट्रेलर बिहीबार सार्वजनिक हुने उल्लेख गरेका थिए ।

सलमानका अघिल्ला फिल्म झैं ‘राधे’ पनि एक्सन थ्रिलर फिल्म हो । जसमा उनी पुलिस अफिसरको भूमिकामा छन् । ट्रेलरमा सलमानलाई सन् २००९ को उनको सफल फिल्म ‘वान्टेड’ लुक्समा देखाइएको छ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफ प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : ३० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार