मौरीको समूहसँग एन्जेलिनाको फोटोसुट « Khabarhub

मौरीको समूहसँग एन्जेलिनाको फोटोसुट


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री एन्जेलिना जोली आफ्नो सुन्दरता र बोल्डनेसका कारण सबैमाझ लोकप्रिय छिन् । हालैमात्र यी अभिनेत्रीले एक मौरीको समूहसँग फोटोसुट गराएकी छन् ।

अमर उजालाका अनुसार उनले विश्व मौरी दिवसको अवसर पारेर फोटोसुट गराएकी हुन् । उनले शरीरमा मौरीको एक समूहलाई राखेर फोटोसुट गराएकी थिइन् ।

फोटोसुटको समयमा उनले एक अफ शोल्डर ब्लाउज लगाएकी थिइन् । यी मौरीहरु एक शौखिन मौरीपालक गेन विन्टर्सका थिए ।

यो फोटोसुट एन्जेलिनाले नेशनल जियोग्राफिकको सहयोगबाट गरेकी थिइन् । उनको शरीरमा झण्डै १८ मिनेटसम्म मौरी बसेका थिए । विन्टर्सका अनुसार मौरीलाई शान्त राख्न र एञ्जोलिनालाई कुनै क्षति नहोस् भन्नका लागि निकै सावधानी अपनाइएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : ५५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६