प्रेमिका : तिमी जसरी भए पनि मेरो हुनुपर्छ ।
प्रेमी : म यति चाँडो त केही भन्न सक्दिनँ ।
प्रेमिका : मलाई अहिले उत्तर चाहिन्छ किनकि यही सवाल मैले अर्कोसँग पनि गर्नुछ ।
साभार : ‘रमाइला चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रेमिका : तिमी जसरी भए पनि मेरो हुनुपर्छ ।
प्रेमी : म यति चाँडो त केही भन्न सक्दिनँ ।
प्रेमिका : मलाई अहिले उत्तर चाहिन्छ किनकि यही सवाल मैले अर्कोसँग पनि गर्नुछ ।
साभार : ‘रमाइला चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : ८ असार २०७८, मंगलबार ४ : ५९ बजे
प्रतिक्रिया