दक्षिणकालीमा विभत्स अवस्थामा महिलाको शव फेला « Khabarhub

दक्षिणकालीमा विभत्स अवस्थामा महिलाको शव फेला


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा विभत्स हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

गह्रुंगो वस्तुले अनुहार नचिनिने गरी किच्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको छ । शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।

दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको एसएसपी खापुङले बताए । प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ३० बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया