यसरी बनाउन सकिन्छ मिठो मालपुवा « Khabarhub

यसरी बनाउन सकिन्छ मिठो मालपुवा


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१० टेबुल स्पुन पाउडर दूध, ५ टेबुल स्पुन मैदा, ४ टेबुल स्पुन सुजि, ४ टेबुल स्पुन चामलको पिठो, १ चिम्टी अलाइचीको धुलो, २ कप चिनी (एक कप पानीमा पाक बनाउने) १ टि स्पुन नेपाली सुप, एक पाकेट दूध, तार्नको लागि तेल ।

बनाउने तरिका :

चिनी बाहेक सबै सामग्रीलाई दूधमा मिसाएर गाढा घोल बनाउने र एक घण्टा छोडिदिनु र चिनीको पाक राख्नु र तेल तताई सानो डाडुले तेलमा एक एक डाडु गरेर राखी तार्नु । अलि रातो भएपछि निकाल्नु (यदि पाउडर दूध नभएमा दूधले पनि हुन्छ ।)

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : २२ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा