विश्वभर ४ लाख ६१ हजार संक्रमित थपिए, ३ लाख ६८ हजार बढी कोरोनामुक्त « Khabarhub

विश्वभर ४ लाख ६१ हजार संक्रमित थपिए, ३ लाख ६८ हजार बढी कोरोनामुक्त

७ हजार १९४ को मृत्यु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार १९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा मात्र एक हजार ४ सय २८, रुसमा एक हजार ३६, ब्राजिलमा ४६१, भारतमा २३२ र बेलायतमा ११५ जनाको मृत्यु भएको छ ।

यही अवधिमा ४ लाख ६१ हजार २९० जना संक्रमित थपिएका छन् भने ३ लाख ६८ हजार ७५१ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ८० हजार ८३५ थपिँदा ८३ हजार ७१५ निको भएका छन् । यसैगरी बेलायतमा ५२ हजार ९ जना थपिँदा २८ हजार ८७५, रुसमा ३६ हजार थपिँदा २५ हजार ८९५, ब्राजिलमा १६ हजार ८५२ थपिँदा १४ हजार ९४४ र भारतमा १५ हजार ७५९ जना थपिँदा १८ हजार ६३६ जना निको भएका छन्।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २४ करोड ३२ लाख ४३ हजार एक जना पुगेको छ । तीमध्ये २२ करोड ४ लाख ३६ हजार १०२ जना निको भइसकेका छन् भने ४९ लाख ४४ हजार ७५९ जनाको ज्यान भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : २९ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका