डिजाइन र टेक्नोलोजीमा एक नम्बर चांगन अटो, अब सेफ्टीमा पनि अग्रस्थानमा « Khabarhub

डिजाइन र टेक्नोलोजीमा एक नम्बर चांगन अटो, अब सेफ्टीमा पनि अग्रस्थानमा


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजाइन र टेक्नोलोजीमा एक नम्बर मानिएको चांगन अटोले सेफ्टीलाई पनि प्राथमिकतामा राखेको छ ।

युनि-टीले सीएनसएपीको मूल्यांकनमा ५ स्टार सुरक्षा मापदण्ड प्राप्त गरेको छ ।

“भविष्य उन्मुख निर्माता” को रूपमा मानिएको चांगन युनि-टीले १५ सेप्टेम्बर, २०२१मा सुरक्षा दुर्घटना परीक्षण आकलन परिणाममा, सीएटीएआरसी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) द्वारा ५ स्टार सुरक्षा मापदण्ड हासिल गर्न सफल भएको हो ।

चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ। सीएटीएआरसी द्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि, चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको छ।

विश्व प्रख्यात, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो अब छिट्टै नेपालमा आफ्नो विभिन्न प्रिमियम गाडीहरुका साथ आउँदै छ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : २१ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण