भारतमा थप १२ हजार ३०२ जना कोरोनामुक्त, २११ थपिए « Khabarhub

भारतमा थप १२ हजार ३०२ जना कोरोनामुक्त, २११ थपिए


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप २९१ जना संक्रमित भएका छन् ।

यही अवधिमा १२ हजार ३०२ जना कोरोनामुक्त भएका छन् । यससँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड ३९ लाख २२ हजार ३७ पुगेको छ ।

भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख २३ हजार ५ जना रहेको छ ।

कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ७०४ जना कोरोना संक्रमित भएका छन् ।

मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले