‘हाम्रो नेपाली किबोर्ड’ ७ वर्षमा १ करोड बढी डाउनलोड « Khabarhub

‘हाम्रो नेपाली किबोर्ड’ ७ वर्षमा १ करोड बढी डाउनलोड


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘हाम्रो नेपाली किबोर्ड’को एप एक करोडभन्दा धेरै डाउनलोड भएको छ । फेसबुक र स्मार्ट फोनमा नेपाली लेख्न मिल्ने यो एप नेपालमा लोकप्रिय बनेको हो ।

सन् २०१४ मा सार्वजनिक भएको एप सबैभन्दा छोटो अवधिमै १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । नेपाली लेख्न हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता भएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताएका छन् ।

यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइलानुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहेअनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।

योसँगै हाम्रोपात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ४१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै