दुर्घटनामा युवकको मृत्यु « Khabarhub

दुर्घटनामा युवकको मृत्यु


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक-  पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ कृष्णमन्दिरमा यात्रुबहाक माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।

प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ का २१ वर्षिय निर्मल खवास रहेका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८६२७ नम्बरको माइक्रोबाट हिजो करिब ११ बजे झरेर गम्भिर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा राति करिब १२ बजे उनको उपचारकै क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : ४० बजे

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका