२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने « Khabarhub

२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेका बेला कुवेतले बाहिरी मुलुकबाट कुवेत आउनेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । सरकारले यो निर्णय यही डिसेम्बर२६ देखि लागू हुने जनाएको छ ।

यस्तै ७२ घण्टा पहिलाको पीसीआर रिपोर्टलाई पनि अब कुवेतमा मान्यता नदिइने भएको छ । यात्रा गर्नुभन्दा ४८ अघिको पीसीआर रिपोर्ट हुनुपर्ने सरकारले व्यवस्था गरेको छ । सरकारले कुवेत पुगेको दोस्रो दिन पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा भने क्वारेन्टिन बस्नुनपर्ने बताएको छ । कुवेतले अनावश्यक यात्रा नगर्न भन्दै कोरोनासम्बन्धी मापदण्ड कडाइकासाथ पालना गर्न आग्रह गरेको छ । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : १२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि