मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वीनवलपरासीको कावासोती ८ खर्कटा जंगलमा  भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल शुक्रबार राति आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार कावासोती ३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती ८ कै २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको प्रहरीले जनाएकव छ ।

दुर्घटना गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कावासोती १६ डण्डास्थित मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र