अग्नि खरेलले भने– राजीनामा गरेको छैन, गर्दा पनि गर्दिनँ « Khabarhub

अग्नि खरेलले भने– राजीनामा गरेको छैन, गर्दा पनि गर्दिनँ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि उनले आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन् ।

उनले भने, ‘राजीनामा गरेको छैन। गर्ने अवस्था पनि छैन । गर्दा पनि गर्दिनँ। मेरा विरूद्ध चलाइएको हल्ला हो ।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गरेको भनी आज बिहानैदेखि फिंजाइएको गलत हल्ला खेदजनक रहेको बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : ०४ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको