कतार एयरवेज बन्यो ‘युईएफए युरो २०२०’को आधिकारिक एयरलाइन प्रायोजक « Khabarhub

कतार एयरवेज बन्यो ‘युईएफए युरो २०२०’को आधिकारिक एयरलाइन प्रायोजक


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेज युरोपेली फुटबल महासंघ (युइएफए)सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको युइएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ ।

युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यस १६ औँ संस्करण अन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लण्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्स्बर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

लण्डनको वेम्ब्ली रंगशालाले ११ जुलाई २०२१ म फाइनल खेल आयोजना गर्ने छ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्‍याउनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : ५१ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के