सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गर्‍यो : प्रवत्ता श्रेष्ठ « Khabarhub

सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गर्‍यो : प्रवत्ता श्रेष्ठ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको बताए।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५२ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको