६० वर्ष बाँचेकी थिइन चार खुट्टा भएकी महिला « Khabarhub

६० वर्ष बाँचेकी थिइन चार खुट्टा भएकी महिला


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले कुनै पनि मानिसको चार वटा खुट्टा भएको देख्नु वा सुन्नु भएको छ ? पक्कै छैन होला । तर विश्वमा एक यस्ती महिला थिइन् जसको चार वटा खुट्टा थियो ।

अमेरिकाको टेनेसी शहरमा सन् १८६८ मा जन्म भएकी एक महिलाको चार वटा खुट्टा थियो । मायरटल कर्बिन नामक ति महिला ६० बर्षसम्म जीवित रहिन् ।

चिकित्सकका अनुसार मायरटलको दुई वटा खुट्टा सहि थियो । तर बाँकि दुई वटा खुट्टा भने निकै कमजोर थिए । उनी आफ्नो नियमित काम बलिया खुट्टाको सहारामा नै गर्द थिइन् । उनलाई हिडडुल गर्न कुनै समस्या थिएन । तर उनी जहाँ जहाँ पुग्थिन् त्यहा उनलाई हेर्ने मानिसहरुको भिड लाग्दथ्यो ।

मायरटललाई उनको चार खुट्टाको कारण निकै चर्चामा पुर्यायो । उनले धेरै अवार्ड समेत जितिन् । यतिमात्र होइन, उनी १३ बर्षकी हुदाँ उनको जीवनीमा आधारीत एक पुस्तक समेत लेखिएको थियो । ’बायोग्राफी अफ मायरटल कर्बिन’ नामक उक्त पुस्तकले राम्रो कमाई समेत गरेको थियो ।

मायरटलले १९ बर्षको उमेरमा जेम्स क्लिन्टन बिकनेल नामक व्यक्तिसंग विवाह गरीन् । उनको चार छोरी र एक छोरा भए । अन्ततः सन् १९२८ मा ६० बर्षको उमेरमा मायटरलको निधन भयो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ५० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान