एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा « Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा हुयस्कालाई २-० गोलले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक एक गोल गरे ।

जितसँगै एट्लेटिकोले ३२ खेलमा ७३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडभन्दा ३ अंकको अग्रता बनाएको छ । पराजित हुयस्का १८औँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका