एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा « Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा हुयस्कालाई २-० गोलले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक एक गोल गरे ।

जितसँगै एट्लेटिकोले ३२ खेलमा ७३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडभन्दा ३ अंकको अग्रता बनाएको छ । पराजित हुयस्का १८औँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि