अजयले छोडे १८० करोड बजेटको सुपरहिरो फिल्म « Khabarhub

अजयले छोडे १८० करोड बजेटको सुपरहिरो फिल्म


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही समयअघिदेखि सञ्चारमाध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । फिल्ममा उनी सुपरभिलेन चरित्रमा देखिने चर्चा थियो ।

बलिउडलाइफमा प्रकाशित समाचारअनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् । बलिउडका अहिलेका व्यस्त कलाकार अजयको हातमा फिल्मको सूची नै छ । त्यहीकारण उनले यो सुपरहिरो फिल्ममा समय दिन नसकेको उनी निकट स्रोतले बताएको छ ।

अजयको हातमा अहिले ७ देखि ८ फिल्म छन् । जसमध्ये केहीको छायांकन पुरा भइसकेको छ भने केहीको पुरा हुन बाँकी छ ।

निकै लामो समयदेखि रोकिएको यो फिल्ममा अभिनेता चंकी पाण्डेका भतिज अहान पाण्डे डेब्यू गर्दैथिए । जसको बजेट १ सय ८० करोड रुपैंयाँ थियो । अजयले समय दिएको भए यो फिल्ममा अहानको द्वन्द्व अजयसँग हुने निश्चित थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क