आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १५६
१०-१९ वर्ष – ६५६
२०-२९ वर्ष – १५८१
३०-३९ वर्ष – १८५६
४०-४९ वर्ष – १३६८
५०-५९ वर्ष – ११०३
६०-६९ वर्ष – ५५२
७०-७९ वर्ष – २७४
८०-८९ वर्ष – ९६
९०-१०० वर्ष- २१
अज्ञात – २६

उमेर समूहअनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको विवरण यस्तो छ –

०-९ वर्ष – ३२
१०-१९ वर्ष – ३२
२०-२९ वर्ष – १७४
३०-३९ वर्ष – ५३६
४०-४९ वर्ष – ८९२
५०-५९ वर्ष – १२०९
६०-६० वर्षा माथि – ३४७१

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ३८ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण