आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १५६
१०-१९ वर्ष – ६५६
२०-२९ वर्ष – १५८१
३०-३९ वर्ष – १८५६
४०-४९ वर्ष – १३६८
५०-५९ वर्ष – ११०३
६०-६९ वर्ष – ५५२
७०-७९ वर्ष – २७४
८०-८९ वर्ष – ९६
९०-१०० वर्ष- २१
अज्ञात – २६

उमेर समूहअनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको विवरण यस्तो छ –

०-९ वर्ष – ३२
१०-१९ वर्ष – ३२
२०-२९ वर्ष – १७४
३०-३९ वर्ष – ५३६
४०-४९ वर्ष – ८९२
५०-५९ वर्ष – १२०९
६०-६० वर्षा माथि – ३४७१

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ३८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड