एनटीसीको नेटवर्कमा समस्या, पोष्टपेड र प्रिपेड मोबाइलमा फोन लाग्दैन « Khabarhub

एनटीसीको नेटवर्कमा समस्या, पोष्टपेड र प्रिपेड मोबाइलमा फोन लाग्दैन


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज बिहानैदेखि देशभर नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ ।

यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । तर एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।

बिहानैदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा परेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : ४६ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ