दक्षिणकालीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो | Khabarhub Khabarhub

दक्षिणकालीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिणकालीस्थित शौचालयमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

महानगरीय अपराध महाशाखाकाका अनुसार मृतक पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको रहेको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘दक्षिणकालीमा भेटिएकी महिलाको शव पहिचान भएको छ, शव सन्तोषी सुब्बा​को भन्ने खुलेको छ । अहिले हामीले विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौ ।’

मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव फेला परेको थियो ।

प्रहरीका अनुसार शव टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : २५ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास