बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत « Khabarhub

बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार आठौं नगरसभामार्फत नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख उद्धवप्रसाद खरेलले प्रस्तुत गरेका हुन् ।

उनले वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै कार्य सम्पादन गर्न सक्षम रहेको बताउँदै कोरोना भाइरसको जोखिमकाका कारण अपेक्षित काम हुन नसकेके धारणा राखे ।

उनले कोभिडकै बेला गत आर्थिक वर्ष दुई अर्व भन्दा बढिको बजेट सार्वजनिक भए पनि कोभिडकै कारण काम गर्न नसकिएको जानकारी दिए ।

मेयर खरेलले कोरोना भाइरस नियन्त्रण गर्न सबै काम छोडेर लाग्नुपरेको स्मरण गरे । उनले महामारीकैबीच नीति तथा कार्यक्रम पारित गरिए पनि निषेधाज्ञाले कार्यक्रम प्रभावित भएको बताए ।

उनले कोरोनाकै कारण अहिले पनि विभिन्न कार्यहरु थाति राखेको जानकारी दिए । ठुलठुला योजनाहरु चालु रहेको बताउनुभयो । कार्यक्रममा हाम्रो बूढानीलकण्ठ नामक बुलेटिन समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा