भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध « Khabarhub

भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उसले आफ्नो आधिकारिक फेसबुकमा हालको मौसमको अवस्थाबारी जानकारी दिँदै केही ठाउँमा मध्यम वर्षा भइरहेको र यो प्रणाली अझै विकसित हुँदै गइरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लेखिएको छ, ‘हाल बाग्मती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यो प्रणाली अझ विकसित हुँदै गइरहेको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला ।’

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : १९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा