सिम्रिक एयरद्वारा २०० बढी कोरोना संक्रमितको उद्धार « Khabarhub

सिम्रिक एयरद्वारा २०० बढी कोरोना संक्रमितको उद्धार


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिम्रिक एयरले हालसम्म २०० भन्दा बढी कोरोना भाइरस संक्रमितको उद्धार गरेको जानकारी दिएको छ । हालसम्म विभिन्न जिल्लाबाट कोरोना संक्रमण भएर जोखिममा रहेका उनीहरुको उद्धार गरेको जानकारी दिएको हो ।

एयरलाइन्सले विज्ञप्ति जारी गर्दै यस संकटको घडीमा जोखिम मोलेर अनवरत् सेवा दिइरहेका चालक दलका सदस्य, ईन्फ्लाईट् मेडिकल टिम, परेशन टिम, व्यवस्थापन टिमले गरेको सहयोगप्रति आभार प्रकट गरेको छ ।

सेवा नै धर्म हो भन्ने मान्यतालई आत्मसात् गर्दै सिम्रिक एयरले आफ्ना आकस्मिक उद्धार उडानहरु जारी राखेको जनाएको छ ।

आपत बिपतमा सदैव साथमा रहने जनाउँदै सिम्रिक एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोरोना महामारी जस्ता चुनौतीहरुको डटेर सामना गरेर, आइपरेका बाधाहरुलाई छिचोलेर हामी एक दिन अवश्य जित हासिल गर्ने छौँ ।’

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ४१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने