जोक्स— लिएर जान्छन् « Khabarhub

जोक्स— लिएर जान्छन्


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी शेल्स गर्लले मालिक समक्ष राजीनामा दिइछन् ।

मालिक : तर तिमी आफ्नो जागिर किन छोड्दैछौ ?

शेल्स गर्ल : सर, ममा अब पहिलेको जस्तो सुन्दरता रहेन ।

मालिक : तर यो कुरा तिमीले कसरी थाहा पायौ ?

शेल्स गर्ल : आजकाल मानिसहरु बिल चुक्ता गरेर खुद्रा पनि गनेर लिएर जान्छन् ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु