डा.खत्रीलाई काउन्सिलले गर्‍यो कारबाही, एक वर्ष बिरामीको उपचार गर्न प्रतिबन्ध « Khabarhub

डा.खत्रीलाई काउन्सिलले गर्‍यो कारबाही, एक वर्ष बिरामीको उपचार गर्न प्रतिबन्ध


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले मुटु रोग विशेषज्ञ डा.ऋषि खत्रीलाई १ वर्षका लागि मुटु सम्बन्धि रोगको उपचार गर्न प्रतिबन्ध लगाएको छ ।

काउन्सिलमा शुक्रबार बसेको बैठकले खत्रीलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपछि मात्र मुटु रोगको उपचार गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलको रजिष्टार डा.कृष्णप्रसाद अधिकारीले बताए ।

खत्री लगायतका चिकित्सकविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन हुँदा उपचारका क्रममा  चिकित्सकीय लापरबाही भएको देखिएकाले रोक लगाइएको उनले बताए ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : १४ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।