राप्रपाद्वारा थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन « Khabarhub

राप्रपाद्वारा थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय विशेष समितिको बैठकले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस समितिमा सातै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पदेन सदस्य हुनेछन् । साथै समितिको सदस्यहरुमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी छन् भने सदस्य सचिवमा प्राडा गीताभक्त जोशी रहेका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ०० बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि