झापामा ८ महिनाकी छोरीसहित एकै परिवारका तीन मृत फेला « Khabarhub

झापामा ८ महिनाकी छोरीसहित एकै परिवारका तीन मृत फेला


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कन्काई नगरपालिका वडा नम्बर १ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् । कन्काई नगरपालिका–१ का रविन विक, उनकी श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत फेला परेका हुन् ।

तीनै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले घटना बारे अनुसन्धान भई रहेको जनाएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : १३ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक