तालिबानका कारण रोकियो अर्शीको इन्गेजमेन्ट « Khabarhub

तालिबानका कारण रोकियो अर्शीको इन्गेजमेन्ट


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– तालिबानले अफगानिस्तान माथि कब्जा जमाएको छ । जसकारण त्यहाँ उथलपुथल नै भएको छ । अहिले विश्वमा नै चर्चाको विषय अफगानिस्तान भएको छ ।

अफगानिस्तानको विषयले अहिले बढी चिन्ता ‘बिग बोस’ फेम अर्शी खानलाई भएको छ । उनको जन्म अफगानिस्तानमा भएको हो । उनी चाँडै नै अफगानिस्तानको क्रिकेटरसँग विवाह गर्ने तयारीमा थिइन् । तर अहिले उनलाई त्यहाँको अवस्थाले डर सिर्जना गरिदिएको छ ।

यही कारण उनी आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णयमा पुगेकी छिन् । ‘जोसँग यो अक्टोबरमा मेरो इन्गेजमेन्ट हुने कुरा थियो, ऊ मेरो बुवाको साथीको छोरा हो । उसलाई मेरो बुवाले नै मन पराउनुभएको हो । हामी एकअर्कासँग कुराकानी पनि गथ्र्यौ । हामी मिल्ने साथी भइसकेका थियौं । तर अहिले भने अफगानिस्तानमा तालिबानको कब्जाका कारण हाम्रो सम्बन्ध टुटेको छ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : २५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान