राष्ट्रपति भण्डारी र नेता नेपालबीच शीतल निवासमा १ घण्टा छलफल « Khabarhub

राष्ट्रपति भण्डारी र नेता नेपालबीच शीतल निवासमा १ घण्टा छलफल


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (समाजवादी)का सांयोजक माधवकुमार नेपालबीच सोमबार शीतल निवासमा छलफल भएको छ । सोमबार राष्ट्रपति भण्डारी र नेता नेपालबीच सोमबार एक घण्टा छलफल भएको स्रोतले जनायो ।

स्रोतका अनुसार १२ बजेर ५ मिनेटमा शीतल निवास पुगेका थिए भने एक बजे बाहिरिएका थिए । यो भेटबारे शीतल निवासले केही खुलाएको छैन । एमाले विभाजन गर्दै नेता नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमाथि मंगलबार सनाखत हुँदैछ ।

मंगलबार सनाखत हुनुअघि शीतल निवासमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमालेको विभाजन भन्दै एमाले नेताहरु बेला बेलामा शीतल निवास पुगिरहन्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक