लागुऔषधसहित एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित एक जना पक्राउ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- लागुऔषधसहित मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर-१६ मा चेकजाँचका क्रममा बुधबार साँझ इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आएको खुलेको छ ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ३३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ