टी-ट्वान्टी विश्वकप : नामिबिया पहिलो पटक सुपर-१२ मा | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : नामिबिया पहिलो पटक सुपर-१२ मा


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नामिबिया पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर- १२ मा प्रवेश गरेको छ ।

यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो ।

१ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : १६ बजे

पहिरो नियन्त्रणपछि विस्थापित गाउँ फर्किए

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि.सं. २०७२

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर २ गते आइबार सन्

उपनिर्वाचनमा आज मनोनयन दर्ता : यस्तो छ निर्वाचन तालिका

काठमाडौं – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल मंसिर २ गते आइतबार तदनुसार

आज २०८१ साल मंसिर २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २ गते आइतबार तदनुसार