प्रदेश १ मा १०८ मा सङ्क्रमण « Khabarhub

प्रदेश १ मा १०८ मा सङ्क्रमण


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रममण पुष्टि भएको छ ।

सङ्क्रमितमा पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको हो ।

स्थानीय तहअनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा दुई, बूढीगङ्गा र ग्रामथानमा एकरएक सुनसरीको इटहरीमा १४, धरानमा नौ, झापाकोे विर्तामोड र मेचीनगरमा दुईरदुई, दमकमा एक, उदयपुरको बेलका र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा शनिबारै ६२ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ५० बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स