भारतमा घट्यो कोरोना, ५ हजार थपिँदा मृतकको संख्या शून्य « Khabarhub

भारतमा घट्यो कोरोना, ५ हजार थपिँदा मृतकको संख्या शून्य


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला परेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १२ हजार ५१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

त्यहाँ सकृय संक्रमितको संख्या १ लाख २३ हजार ५०७ मा झरेको छ ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख २३ हजार ९६५ पुग्दा ३ करोड ३९ लाख ३४ हजार ५४७ जना निको भइसकेका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ लाख ६५ हजार ९११ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ५२ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष