भारतमा घट्यो कोरोना, ५ हजार थपिँदा मृतकको संख्या शून्य « Khabarhub

भारतमा घट्यो कोरोना, ५ हजार थपिँदा मृतकको संख्या शून्य


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला परेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १२ हजार ५१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

त्यहाँ सकृय संक्रमितको संख्या १ लाख २३ हजार ५०७ मा झरेको छ ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख २३ हजार ९६५ पुग्दा ३ करोड ३९ लाख ३४ हजार ५४७ जना निको भइसकेका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ लाख ६५ हजार ९११ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ५२ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह