दैनिक थपिने संक्रमित र मृतकको संख्या बढ्यो « Khabarhub

दैनिक थपिने संक्रमित र मृतकको संख्या बढ्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ४ लाख २८ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ६० हजार ७४२ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार २८८ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा ६० हजार २१०, बेलायतमा ४४ हजार ९१७, रुसमा ३५ हजार ६८१, टर्कीमा २४ हजार ८५६ र ब्राजिलमा २ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा अमेरिकामा ८५ हजार ७२, टर्कीमा २८ हजार ९३५, रुसमा २८ हजार ७१३, ब्राजिलमा ८ हजार ३२५ जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २४१, अमेरिकामा ३४९, टर्कीमा १९३, ब्राजिलमा १२० र बेलायतमा ४५ जना छन् ।
यसअघि सोमबार ३ लाख ८५ हजार ३१ जना संक्रमित थपिएका थिए भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको थियो ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ८३ लाख ३७ हजार ५१ पुगेको छ । तीमध्ये २३ करोड ३७ लाख ६० हजार १०६ जना निको भइसकेका छन् भने ५१ लाख ७३ हजार ८८५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : १४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको