११९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

११९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ९६ कोरोना संक्रमितको आईसीयूमा र २२ को भेन्टिलेटरमा गरी कुल ११८ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : ४० बजे

मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प

काठमाडौं – मंगलबार बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पोखरा–  तनहुँको म्याग्दे गाउँपालिका- ४ ओटाङ्दीस्थित भित्री कच्ची सडकखण्डमा ट्याक्टर

सार्वजनिक लेखासहित ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक

आज स्ववियु निर्वाचन : कतै विवाद कतै ताला

 काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार

केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल