प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित « Khabarhub

प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी फागुन १५ गते पोखरामा हुने भनिएको नेकपा ओली पक्षको जनसभा स्थगित भएको छ ।

नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ०५ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी